Collector
पूर्वगृहमन्त्री लेखकलाई अदालत लगियो | Collector
पूर्वगृहमन्त्री लेखकलाई अदालत लगियो
Lokantar

पूर्वगृहमन्त्री लेखकलाई अदालत लगियो

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । शनिबार बिहान पक्राउ परेका उनलाई आज अदालतमा उपस्थित गराइएको हो । थप अनुसन्धानका लागि म्याद थप अनुमति लिन उनलाई अदालतमा उपस्थित गराइएको हो ।  यसअघि लेखकलाई सरकारी वकिलको कार्यालयमा लगिएको थियो । जेनजी आन्दोलनको घटना छानबिनका लागि प्रहरीले लेखकलाई शनिबार बिहान निवासबाटै पक्राउ गरेको थियो । उनीसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ ।

Go to News Site