Lokantar
पूर्व गृहमन्त्री रमेश लेखकको म्याद थपसम्बन्धी सुनुवाइ शुरू भएको छ । जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार आइतबार न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासमा सुनुवाइ शुरू भएको छ । 'म्याद थपसम्बन्धी सुनुवाइका लागि डेडिकेटेड इजलास नै हुन्छ,' भट्टराईले भने, 'त्यसै अनुसार न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ ।' जेनजी आन्दोलन सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो । एमाले अध्यक्ष एवं तत्कालीन प्रध...
Go to News Site