Lokantar
जेनजी आन्दोलनमा भएको दमनको अनुसन्धान शिलशिलामा पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल रूपमा अदालतमा उपस्थित गराएने भएको छ । पक्राउपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीलाई भर्चुअल उपस्थित गराउने तयारी रहेको ओलीको तर्फबाट बहस गर्ने अधिवक्ताहरूले बताएका छन् । काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले अस्वस्थ रहेका कारण ओलीलाई भर्चुअल रूपमा उपस्थित गराउने तयारी रहेको जानकारी दिए । तर, प्रहरी स्रोतले भने म्याद थपका लागि ओलीलाई उपस्थित गराउने तयारी रहेको बतायो ...
Go to News Site