Onlinekhabar
१५ चैत, काठमाडौं । नयाँ सरकार बनेसँगै आइतबार बजारमा खरिद अवसर नै नपाइने कतिपयको बुझाइ थियो । अर्थात् बजारमा सकारात्मक सर्किट ब्रेक समेत लाग्न सक्ने अनुमान थिए । करिब दुई तिहाइको सरकार भएकाले राजनीतिक स्थिरता आउने अपेक्षाले बजारलाई पनि प्रभाव पार्ने अनुमान थियो । तर आइतबार खुलेको सेयर बजार भने घटेको छ । प्रारम्भिक कारोबारका […]
Go to News Site