अति तथा मध्यम गरिब परिवारलाई महानगरपालिकाको निःशुल्क स्वास्थ्य बिमा | Collector
Gorkhapatra
अति तथा मध्यम गरिब परिवारलाई महानगरपालिकाको निःशुल्क स्वास्थ्य बिमा
सन्तोष सुवेदीकास्की, चैत १५ गते । पोखरा महानगरपालिकाले अति तथा मध्यम गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। यसका लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रद...