Lokantar
ललितपुर र मोरङमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका १४ नखिपोट बस्ने शेरबहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने पाँचथर घर भएकी ४० वर्षीया योजना लिम्बूसहित ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूको साथबाट १ लाख ३६ हजार ९ सय ५० रुपैयाँ र २४ बुक तास बरामद गरेको छ । यस्तै, मोरङको विराटनगर महानगरपालिका २ बस्ने वंशी राठीको घरमा जुव...
Go to News Site