Onlinekhabar
१५ चैत, काठमाडौं । गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग सिजन–२ को उपाधि यति स्ट्राइकर्सले जितेको छ । अस्ट्रेलियाको गोल्ड कोस्टमा भएको उक्त प्रतियोगिताको फाइनलमा हिमालयन हिटलाई पराजित गर्दै स्ट्राइकर्सले उपाधि जितेको हो । स्ट्राइकर्सले दिएको २१७ रनको लक्ष्य पछ्याएको हिमालयन हीट १७औं ओभरमा १०२ रनमै अलआउट भयो । सुरुआत राम्रो गरेको हीटले लय कायम राख्न […]
Go to News Site