Lokantar
विश्वव्यापी आर्थिक मन्दी र भू-राजनीतिक तनावबीच पनि भारतीय अर्थतन्त्र तीव्र गतिमा अघि बढिरहेको छ। वित्त मन्त्रालयको समीक्षाअनुसार, आर्थिक वर्ष २०२६ मा भारतको जीडीपी ७.६ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ भने निर्यात ६ प्रतिशतमा स्थिर रहने सम्भावना छ। फेब्रुअरी २०२६ सम्मको तथ्याङ्कले भारतको औद्योगिक र सेवा क्षेत्रको प्रदर्शन अत्यन्तै उत्साहजनक रहेको देखाएको छ। म्यानुफ्याक्चरिङ पीएमआई ५६.९ र सेवा क्षेत्रको ५८.१ रहेको छ, जुन अमेरिका, चीन र जर्मनीजस्ता ठूला अर्थतन्त्रहरूको तुलनामा बढी हो। फलाम र सिमेन्ट उत्पादनमा देखिएको वृद्ध...
Go to News Site