Lokantar
प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलको कार्यालयले माग गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार ज्यानसम्बन्धी कसुरमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतसमक्ष माग गरिएको हो । अहिले यो मागमाथि जिल्ला अदालतमा बहस भइरहेको जानकारी काफ्लेले लोकान्तरलाई जानकारी दिए । ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छ...
Go to News Site