निशा राईधरान, चैत १५ गते । धरान उपमहानगरमा लागूऔषधविरुद्ध जनचेतनाका लागि भएको प्रदेश स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा कलेजले चुमेको छ ।धरान–१६ स्थित रङ्गशालामा रहेको...