Collector
ओली रिहाइको माग गर्दै एमालेले बुझायो काठमाडौं प्रशासनमा विरोधपत्र | Collector
ओली रिहाइको माग गर्दै एमालेले बुझायो काठमाडौं प्रशासनमा विरोधपत्र
Lokantar

ओली रिहाइको माग गर्दै एमालेले बुझायो काठमाडौं प्रशासनमा विरोधपत्र

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विरोधपत्र बुझाएको छ । एमालेले आइतबार दिउँसो प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई विरोधपत्र बुझाएको हो । जेनजी आन्दोलन दबाएको भन्दै ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । त्यसैको विरोधमा एमालेले प्रदर्शन गर्दै देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई आज विरोधपत्र बुझाउँदै छ । तस्वीरहरू :     

Go to News Site