Onlinekhabar
काठमाडौं । बालेनको गीत ‘जय महाकाली’ ले युट्युबमा कीर्तिमान रचेको छ । यो गीत २४ घण्टाभित्र युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली गीत बनेको छ । शुक्रबार राती ८ बजे रिलिज भएको गीतलाई शनिबार राती ८ बजेसम्म ३७ लाख ४३ हजार ८१७ पटक हेरिएको छ । यो भ्यूज कुनै नेपाली गीतले युट्युबमा रचेको रेकर्ड हो । […]
Go to News Site