Collector
ओली रिहाइको माग गर्दै मोरङ एमालेले बुझायो विरोधपत्र | Collector
ओली रिहाइको माग गर्दै मोरङ एमालेले बुझायो विरोधपत्र
Lokantar

ओली रिहाइको माग गर्दै मोरङ एमालेले बुझायो विरोधपत्र

नेकपा एमाले मोरङले विराटनगरमा नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेर विरोधपत्र बुझाएको छ । केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पकाउ परेपछि आज सबै जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउन तयारी एमालेको छ । त्यसैअनुरूप मोरङ एमालेले पनि आइतबार दिउँसो विरोधपत्र बुझाएको हो ।

Go to News Site