पूर्वप्रधानमन्त्री ओलीलाई आज पनि अस्पतालमै राखिने : के हो स्वास्थ्य समस्या ? | Collector
Gorkhapatra
पूर्वप्रधानमन्त्री ओलीलाई आज पनि अस्पतालमै राखिने : के हो स्वास्थ्य समस्या ?
काठमाडौँ, चैत १५ गते । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आज पनि अस्पतालमा राखिने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उ...