BBC News Nepali
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विरोधमा नेकपा एमाले कास्कीले आइतवार पोखरामा विरोध प्रदर्शन गरेको छ। विरोध जुलुससहित एमाले कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए। कास्कीका प्रमुख जिल्ला अधिकारी
Go to News Site