Collector
ओली पक्राउको विरोधमा बबरमहल क्षेत्रमा एमालेको प्रदर्शन [ड्रोन तस्वीरहरू] | Collector
ओली पक्राउको विरोधमा बबरमहल क्षेत्रमा एमालेको प्रदर्शन [ड्रोन तस्वीरहरू]
Lokantar

ओली पक्राउको विरोधमा बबरमहल क्षेत्रमा एमालेको प्रदर्शन [ड्रोन तस्वीरहरू]

अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरूले दोस्रो दिन आइतबार बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन् । एमालेले ओली रिहाइको माग गर्दै आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र पनि बुझाउँदै छ । जेनजी आन्दोलन दबाएको भन्दै ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । त्यसैको विरोधमा एमालेले प्रदर्शन गर्दै देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई आज विरोधपत्र बुझाउँदै छ । तस्वीरहरू :   

Go to News Site