Collector
रमेश लेखकपत्नी यशोदाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट पनि सर्वोच्चमा दर्ता | Collector
रमेश लेखकपत्नी यशोदाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट पनि सर्वोच्चमा दर्ता
Lokantar

रमेश लेखकपत्नी यशोदाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट पनि सर्वोच्चमा दर्ता

पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानूनी थुनामा राखिएको भन्दै पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ । यशोदा आइतबार दिउँसो रिट लिएर सर्वोच्च पुगेकी थिइन् । उनको रिटमाथि सोमबारका लागि पेशी तोकिएको छ । लेखकसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रहरीले शनिबार पक्राउ गरेको थियो ।  ओली पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरणको रिट पनि सर्वोच्चमा दर्ता भइसकेको छ ।  बन्दीप्रत्यक्षीकरणको रिट लिएर ओली पत्नी राधिका शाक्य आइतबार दिउँसो सर्वोच्च पुगेकी थिइन् । शाक्यको रिट ...

Go to News Site