Collector
ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, बबरमहलबाट ७ जना पक्राउ | Collector
ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, बबरमहलबाट ७ जना पक्राउ
Lokantar

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, बबरमहलबाट ७ जना पक्राउ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आइतबार माइतीघर–बबरमहल सडक खण्डमा भएको प्रदर्शनमा हालसम्म ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  अहिले पनि प्रदर्शन जारी छ । प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार नियन्त्रणमा लिइएका ७ जनालाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनले लोकान्तरसँग भने, ‘शान्तिपूर्ण प्रदर्शनमा हाम्रो हस्तक्षेप हुँदैन, संवेदनशील क्षेत्रमा प्रदर्शन गर्न हामी दिँदैनौं ।’ आज एमालेको...

Go to News Site