Lokantar
सरकारले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारको सम्पत्ति छानबिन थालेको छ । अचल सम्पत्ति प्राय: देउवापत्नी आरजु राणा र छोरा जयवीर सिंह देउवाको नाममा रहेकाले उनीहरू पनि छानबिनको दायरामा छन् । लोकान्तरलाई प्राप्त कागजात अनुसार पूर्वप्रधानमन्त्री देउवाको नाममा घरजग्गा छैन । उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा र छोरा जयवीर सिंह देउवाको नाममा देशका विभिन्न स्थानमा जग्गा रहेको पाइएको छ । दुई जनाको नाममा गरी देशभर ५८ हजार ७८६.३६ वर्गमिटर अर्थात् ११५ रोपनी ८ आना ३ पैसा ३ दाम रोपनी ज...
Go to News Site