अदालतको आदेश- ओलीको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्नू | Collector
Onlinekhabar
अदालतको आदेश- ओलीको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्नू
आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिँदै प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश जारी गरेको हो ।