Onlinekhabar
काठमाडौं । अमेरिकामा रहेर चिकित्सक पेशामा आबद्ध जोडी सुपेश बस्नेत र रेहा पोखरेलले एक रोमान्टिक गीत सार्वजनिक गरेका छन् । सुपेशको स्वरमा समावेश ‘सधैं साथमा तिम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । ‘दुई मुटु, एक यात्रा’ थिम राखेर तयार पारिएको गीतको भिडियोलाई ३ देशमा खिचिएको छ । भिडियोलाई अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय […]
Go to News Site