को हुन् इजरायल सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गर्ने हुथी विद्रोही ? | Collector
Onlinekhabar
को हुन् इजरायल सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गर्ने हुथी विद्रोही ?
हुथीहरू इरानको क्षेत्रीय रणनीतिका सबैभन्दा सफल र प्रभावकारी साझेदार हुन् । इरानको आईआरजीसीले हुथीहरूलाई अत्याधुनिक ड्रोन, ब्यालिस्टिक मिसाइल र सैन्य तालिम उपलब्ध गराउँदै आएको छ।