सभापति लामिछानेको मुद्दा पूर्ण सुनुवाइ हुने | Collector
Gorkhapatra
सभापति लामिछानेको मुद्दा पूर्ण सुनुवाइ हुने
काठमाडौँ, चैत १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालय...