स्पीनर चम्किँदा पीएम कपमा गण्डकी प्रदेशको ऐतिहासिक जित | Collector
Onlinekhabar
स्पीनर चम्किँदा पीएम कपमा गण्डकी प्रदेशको ऐतिहासिक जित
राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसहित अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी सम्मिलित एपीएफको टोलीलाई हराउन गण्डकीका ब्याटर र बलर दुवैको शानदार प्रदर्शन रह्यो ।