Collector
सट्टेबाजी एप र वेबसाइटमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा | Collector
सट्टेबाजी एप र वेबसाइटमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा
Lokantar

सट्टेबाजी एप र वेबसाइटमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा

 सबैखाले सट्टेबाजी एप र वेबसाइटहरू बन्द गराउने सरकारको निर्णय कार्यान्वयनमा गएको छ ।  मन्त्रिपरिषद्को शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीको मर्मअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २४ घण्टाभित्र यस्ता प्लेटफर्म बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ ।  सञ्चार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँगको समन्वयमा हालसम्म पहिचान भएका सबै सट्टेबाजी साइट र एपहरू बन्द गराइसकेको छ। मन्त्रालयका प्रवक्ता उदय बहादुर रानामगरका अनुसार मुलुकी अपराध संहिता, २०७४ र विज्...

Go to News Site