Collector
धनगढीमा विद्यार्थीले बनाए रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल | Collector
धनगढीमा विद्यार्थीले बनाए  रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल
Lokantar

धनगढीमा विद्यार्थीले बनाए रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल

निजी क्षेत्रबाट सञ्चालित धनगढीको सिसिएस विद्यालयका विद्यार्थी आसिस जोशीले रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल बनाएका छन् । मोटरसाइकल निर्माणमा सफलता पाउन सुदूरपश्चिम एकेडेमीका पूर्वविद्यार्थी सागर खनाल तथा घरपरिवारबाट प्रेरणा मिलेको उनले बताए । कवाडी सामानबाट अढाई हप्ता लगाएर घरमै मोटरसाइकल बनाएको र लागत खर्च रु ८० हजार लागेको जोशीले जानकारी दिए । “यो मोटरसाइकल रिमोटका अलावा सामान्य चाबीले स्टार्ट गर्न सकिन्छ”, उनले भने, “अत्तरियाको जेसिज एभरेष्ट स्कुलमा एक वर्षअघि भएको विज्ञान प्रदर्शनीको अध्ययन अवलोक...

Go to News Site