चार जनालाई आजीवन जन्मकैदको मागसहित अदालतमा अभियोगपत्र दायर | Collector
Gorkhapatra
चार जनालाई आजीवन जन्मकैदको मागसहित अदालतमा अभियोगपत्र दायर
ललित बसेलसुर्खेत, चैत १५ गते । सुर्खेतकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले जिल्ला अदालतमा अभियोग पत्र दायर...