Collector
कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु | Collector
कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु
Lokantar

कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै सडक कार्यालय जुम्लाले ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएकोसम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए । कार्यालयले कर्णाली राजमार्गअन्तर्गतका चार रुग्ण अवस्थाका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो । डिभिजन कार्यालयको आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालीकोटका दुई, मुगुको नाग्म–गम...

Go to News Site