Lokantar
जिल्ला अदालत काठमाडौँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निजको प्रभावकारी र आवश्यक उपचारको व्यवस्था गर्न आदेश दिएको छ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका ओली हाल अस्वस्थ भई अस्पतालमा उपचाररत छन् । यहीबिचमा अदालतले आइतबार ओली र पूर्वगृहमन्त्री रमेश लेखक दुवैलाई थप ५ (पाँच) दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रतिवादीहरूको बयान लिने, बुझ्नुपर्ने मानिसहरूको घटना विवरण कागज गर्ने तथा जाँचब...
Go to News Site