Lokantar
लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो । नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर यातना दिने गरेको आरोपमा उनीमाथि छ । काठमाडौं महानगरपालिकाको टोलीले उनको घरबाट एक बालिकालाई उद्धार समेत गरेको थियो ।
Go to News Site