Onlinekhabar
१६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिने बताएका छन् । फाइनान्सियल टाइम्सको अन्तवार्तामा उनले सो अभिव्यक्ति दिएका हुन् । आफूलाई इरानको तेल लिन मन लागेको तर अमेरिकाभित्रका केही मूर्ख मानिसहरुले किन त्यसो गरेको भनेर आफूलाई प्रश्न गरिरहेको पनि उनले बताएका छन् । ‘साँचो भन्नुपर्दा, मेरो मनमा लागेको […]
Go to News Site