Lokantar
मुम्बई इन्डियन्सले आफ्नो सबैभन्दा ठूलो रन चेस पूरा गर्दै १४ वर्षपछि आईपीएलमा विजयी शुरूआत गरेको छ । आइतबार राति वानखेडे स्टेडियममा भएको खेलमा टोलीले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले ४ विकेट गुमाएर २२० रन बनाएको थियो । एमआईले १९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य हासिल गर्यो । मुम्बईको जितमा रोहित शर्माले ७८ र रायन रिकेल्टनले ८१ रन बनाए । लगातार १३ सिजनसम्म पहिलो खेलमा हार बेहोरेको मुम्बईले ५१०७ दिनपछि यो खडेरी तोड्यो । मुम्बईले प्रतियोगितामा अन्तिमपटक ...
Go to News Site