Collector
इरानको तेल र खार्ग टापु कब्जा गर्न सक्छौँ: ट्रम्प | Collector
इरानको तेल र खार्ग टापु कब्जा गर्न सक्छौँ: ट्रम्प
Lokantar

इरानको तेल र खार्ग टापु कब्जा गर्न सक्छौँ: ट्रम्प

 अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको तेल र त्यहाँको प्रमुख इन्धन केन्द्र खार्ग टापु अमेरिकाले आफ्नो नियन्त्रणमा लिन सक्ने चेतावनी दिएका छन्।  फाइनान्सियल टाइम्ससँगको कुराकानीमा ट्रम्पले इरानको तेल कब्जा गर्नु आफ्नो मनपर्ने विकल्प भएको बताएका हुन्। राष्ट्रपति ट्रम्पले भने, 'इरानको तेल कब्जा गर्नु मेरो मनपर्ने कुरा हो, तर अमेरिकाका केही मूर्ख मानिसहरू सोध्छन्– तपाईं किन यस्तो गर्दै हुनुहुन्छ? तर तिनीहरू मूर्ख हुन्।' उनले खार्ग टापु कब्जा गर्ने सम्भावनाबारे बोल्दै भने, 'हामी खार्ग टापु लिन पनि सक्छौँ, न...

Go to News Site