इरानविरुद्ध अमेरिका तथा इजरायलद्वारा जारी युद्धका कारण विश्व यतिखेर प्रताडित बन्दै गएको छ । एक महिनादेखि जारी युद्धमा धेरै धनजनको क्षति हुनुका साथै विश्व अर्थतन्त्रमा नकारात्मक असर...