Collector
बल टेम्परिङको आरोपमा फखर जमानमाथि कारबाही, ५ रनको पेनाल्टीसँगै नतिजा नै बिग्रियो | Collector
बल टेम्परिङको आरोपमा फखर जमानमाथि कारबाही, ५ रनको पेनाल्टीसँगै नतिजा नै बिग्रियो
Lokantar

बल टेम्परिङको आरोपमा फखर जमानमाथि कारबाही, ५ रनको पेनाल्टीसँगै नतिजा नै बिग्रियो

पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत कराँची किंग्सविरुद्धको खेलमा लाहोर कलन्दर्सका स्टार खेलाडी फखर जमानमाथि 'बल टेम्परिङ' को आरोप लागेको छ।  यस घटनापछि अम्पायरहरूले लाहोर कलन्दर्सलाई ५ रनको पेनाल्टी (जरिवाना) लगाएका छन्। खेलको अन्तिम ओभर सुरु हुनुअघि अम्पायरहरूले फखर जमानले गलत तरिकाले बलको अवस्था परिवर्तन गर्न खोजेको फेला पारेका थिए। पेनाल्टीका कारण लाहोरले खेल नै गुमाउन पुग्यो। अन्तिम ओभरमा कराँची किंग्सलाई जितका लागि १४ रन आवश्यक थियो। तर, अम्पायरले ५ रनको पेनाल्टी दिएपछि र कराँचीको मागअनुसार...

Go to News Site