Lokantar
गायक शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’को रूपमा उल्लेख गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले उक्त आरोप वास्तविकतामा आधारित नभएको भन्दै सरकारसमक्ष पुनर्विचारको माग गरेका हुन्। सोमबार जारी प्रेस विज्ञप्तिमा परियारले २०८२ भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा देश जटिल र संवेदनशील अवस्थामा पुगेको स्मरण गरेका छन्। त्यसबेला सामाजिक सञ्जालमा विभिन्न अपुष्ट सूचनाहरू फैलिएको र सत्यतथ्य जानकारी पाउन कठिन भएको उनले उल्लेख गरेका छन्। परियार...
Go to News Site