नेपाल आज आफ्नो विकास यात्राको निर्णायक मोडमा उभिएको छ । करिब ६४.६ प्रतिशत जनसङ्ख्या सक्रिय कार्यशील उमेर समूहमा रहेकाले देशले जनसाङ्ख्यिक लाभको अवसर अनुभव गरिरहेको छ, जसले आर्थिक भ...