Kantipur
सम्पादकीय राखेप वा एन्फा दुवैले आफ्ना तर्कलाई सही भन्न सक्छन् । तर, त्यसले नेपाली फुटबललाई निकास भने दिँदैन । यो लम्बियो भने फुटबललाई नै थप क्षति पुग्छ । तत्काललाई अहिले चलिरहेको प्रतियोगिता र नेपालको अन्तर्राष्ट्रिय सहभागितामा असर पर्नेछ ।
Go to News Site