बाह्र वर्षमा पनि बनेन अस्पताल भवन उपचारमा समस्या | Collector
Gorkhapatra
बाह्र वर्षमा पनि बनेन अस्पताल भवन उपचारमा समस्या
खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), चैत १६ गते । दैनिक दुई सय जनाभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको जिल्ला अस्पताल दार्चुलामा भवन नहुँदा सेवा प्रवाह तथा उपचारमा समस्या परेको छ ।...