दलित बस्ती डोगडी बाढीपहिरोको उच्च जोखिममा | Collector
Gorkhapatra
दलित बस्ती डोगडी बाढीपहिरोको उच्च जोखिममा
शेरबहादुर सार्कीबाजुरा, चैत १६ गते। बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ डोगडीस्थित दलित बस्तीका स्थानीयहरू बाढीपहिरोको चिन्तामा छन्। वर्षाको समयमा गाउँ माथिबाट आउँने पहिरो सिधै बस्त...