पोल सार्न नसक्दा काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त | Collector
Gorkhapatra
पोल सार्न नसक्दा काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त
काकडभिट्टा (लौकही), चैत १६ गते। एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्त गतिमा अगाडि बढिरहेको छ।सडक विभागअन्तर्गतको आयोज...