७१औँ स्थापना दिवसमा हेटौँडामा प्रभातफेरी | Collector
Gorkhapatra
७१औँ स्थापना दिवसमा हेटौँडामा प्रभातफेरी
अनिल पराजुलीहेटौँडा, चैत १६ गते। नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा हेटौँडामा प्रभातफेरी र्याली आयोजना गरिएको छ। यो कार्यक्रम महासंघ बागमती प्रदेश समिति र जिल्ला शाख...