पत्रकार महासंघको स्थापना दिवसमा खाद्यान्न सामग्री वितरण | Collector
Gorkhapatra
पत्रकार महासंघको स्थापना दिवसमा खाद्यान्न सामग्री वितरण
अमृतप्रसाद पौडेलम्याग्दी, चैत १६ गते । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर सञ्चार क्षेत्रमा आवद्ध दुई जनालाई खाद्यान्न सामग्री प्रदान गरिएको छ ।नेपाल पत्रकार महासंघको...