Collector
एसियामा तेलको मूल्य फेरि बढ्यो | Collector
एसियामा तेलको मूल्य फेरि बढ्यो
Lokantar

एसियामा तेलको मूल्य फेरि बढ्यो

अमेरिका-इजरायल-इरान युद्धबीच सोमबार एसियामा बजार खुल्नेवित्तिकै तेलको मूल्यप्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ । बीबीसी फारसीका अनुसार, ब्रेन्ट कच्चा तेलको मूल्य ११५.८४ डलर पुगेको हो, जुन २.९ वप्रतिशतले वृद्धि हो । गत हप्ता, मार्च १९ मा, तेलको मूल्य प्रति ब्यारेल ११८ पुगेको थियो, यद्यपि शुक्रबार दिउँसोसम्म थोरै घटेको थियो ।  यसैबीच, इरान समर्थित हुथी विद्रोहीहरू पनि यमनको युद्धमा सामेल भएका छन् । अमेरिकाले मध्य पूर्वमा थप सेना तैनाथ गरेको छ । यो विश्वास गरिन्छ कि युद्ध लम्बिन सक्छ र यी कारकहरूले तेलको मूल्यमा...

Go to News Site