ठेकेदारको लापरबाहीः २६ करोडको गडगडीघाट पुल नौ वर्षदेखि अधुरो | Collector
Gorkhapatra
ठेकेदारको लापरबाहीः २६ करोडको गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
अमरराज नहर्कीतनहुँ, चैत १६ गते । तनहुँ र नवलपुरको दुई पालिका जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो रहेको छ। ऋषिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने कालीगण्डकी नदीमा न...