Lokantar
विद्यालयको होस्टेल (छात्राबास)मा बसेर पढ्दै आएकी एक छात्राले होस्टेलमै बच्चा जन्माएकी छन् । पाल्पाको तिनाउ गाउँपालिका वडा–३ स्थित तिलोत्तमा माध्यामिक विद्यालयमा ११ कक्षामा पढने छात्राले होस्टेलमै बच्चा (छोरी)लाई जन्म दिएकी हुन् । बिहीबार बच्चा जन्माएकी छात्रा तिनाउ गाउँपालिका वडा नम्बर–५ निवासी की हुन् । विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवालीले छात्राले होस्टेलमै बच्चा जन्मिएपछि छात्रा र नाबालिकालाई परिवारको जिम्मा लगाइएको जानकारी दिए । ‘ती छात्रा हाम्रो विद्यालयमा कक्षा ११ मा पढ्न आएकी थिइन्,’ प्रअ ज्ञव...
Go to News Site