चीनमा स्वेच्छिक अङ्गदाता सङ्ख्या ७३ लाख नाघ्यो | Collector
Gorkhapatra
चीनमा स्वेच्छिक अङ्गदाता सङ्ख्या ७३ लाख नाघ्यो
बेइजिङ, चैत १६ गते । चीनमा स्वेच्छिक रूपमा अङ्गदान गर्ने व्यक्तिको सङ्ख्या ७३ लाखभन्दा बढी पुगेको चीनको अङ्गदान प्रशासन केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार हालसम्म करिब ६५ हजारभन्...