म्याग्दीको मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण | Collector
Onlinekhabar
म्याग्दीको मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण
नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेर विद्युतीकरण गरिएको हो ।