Onlinekhabar
धेरैजसो मानिसहरूलाई खाना खाइसकेपछि केही मिनेटभित्रै दिसा लाग्ने वा शौचालय धाउनुपर्ने हुने गर्छ । यस्तो बेला धेरैलाई लाग्छ, खाना पेटमा पुग्नेबित्तिकै सिधै बाहिर निस्किँदैछ । तर वास्तवमा यो खाना छिटो निस्कने कुरा होइन । यो शरीरको एक प्राकृतिक र सामान्य प्रक्रिया हो, जसलाई ‘ग्यास्ट्रोकोलिक रिफ्लेक्स’ भनिन्छ । यो रिफ्लेक्सले पेटमा नयाँ खाना आएको संकेत पाएपछि […]
Go to News Site