Onlinekhabar
१६ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिएल्मो एरेनाले लाओसविरुद्ध जित्नकै लागि मैदान उत्रिने बताएका छन् । एएफसी एसियन कप छनोट अन्तर्गत मंगलबार हुने आफ्नो अन्तिम खेल अगाडिको पोस्ट म्याच कन्फेरेन्समा एरेनाले भने,‘ युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौं । मेरो लक्ष्य भनेको युवा खेलाडीलाई निर्खानु हो । त्यसैले ५ […]
Go to News Site